Category: Entertainment

माल्दिभ्समा बलिउड अभिनेत्री मलाइका हट अवतारमा

काठमाडौ। बलिउडकी हट अभिनेत्री मलाइका अरोरा यतिखेर हट फोटोको कारण चर्चामा रहेकी छन्। माल्दिभ्सको समुन्द्री तटमा खिचिएका ती फोटोहरु सामाजिक सञ्जाल मार्फत प्रकाशमा आएपछि मलाइका चर्चाको विषय बनेकी हुन्। मलाइका…

जापानमा तुयुमतीको नेपाली भाषामा प्रदर्शन–मन छुने चलचित्र भएको ठहर

काठमाडौ। नेपालभाषामा निर्माण भएको चलचित्र ‘तुयुमती’ जापानको राजधानी टोकियोमा सोमबार प्रदर्शन भएको छ। नेपालभाषामा निर्माण भएको भएतापनि जापानमा नेपाली भाषामा प्रदर्शन भएको जानकारी यस चलचित्रका निर्माता तथा नायक मनिषकुमार श्रेष्ठले…

पाटन म्युजियममा ४७ विद्यार्थीका ६० वटा चित्रकला प्रदर्शनी

ललितपुर । “बाल–बालिकाको कलाको विकास, देशको विकास” भन्ने नारा सहित पाटन संग्रहालयमा चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। रिजेन्ट इन्टरनेशनल स्कूलको आयोजनामा मंगलवारवाट प्रारम्भ भएको चित्रकला प्रदर्शनी तीन दिनसम्म जारी हुने…

नेपालमा पहिलो महिला चलचित्र महोत्सव संपन्न

काठमाडौ। ‘मूलधारमा महिला चलचित्र निर्माता’ भन्ने नारासहित नेपालमा भएको पहिलो महिला चलचित्र महोत्सव ‘आइवार्ड बुमेन फिन्म फेस्टिबल’सोमवार सम्पन्न भएको छ । रेडियो तथा टेलिभिजनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय संस्था (आइवार्ड)को नेपाल…

ख्यातिप्राप्त गायक राजेश हमालको तहल्का

काठमाडौ। पचासको दशकका ख्यातिप्राप्त गायक राजेश हमालले काभ्रेको पाँचखालमा आयोजित कार्यक्रममा तहल्का मच्चाएका छन्। पचासका आफ्ना चर्चित गीतका अलावा हाल चर्चामा आइरहेको तिमी विना कट्दैन रात बोलको गीतमा दर्शकहरु नाचेर…

बलिउडका ख्यातिप्राप्त अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले बलिउड ततायो-विनोद खन्नाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार

काठमाडौ। चालिसको दशकका ख्यातिप्राप्त बलिउडका अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले शनिवार दिनभर सोसल मिडिया तातिएको छ। विनोद खन्नाको निधन भयो भनेर कतिले हतार–हतार गरेर समवेदना लेखेको पनि पाइयो।…