Category: Entertainment

धुर्मुस–सुन्तलीले बर्दिबासमा निर्माण गरिएको मुसहर बस्ती नयाँ बर्षका दिने हस्तान्तरण गरिने

काठमाडौ। मेरी बाँस्सैका हांस्य कलाकार दम्पत्ति धुर्मुस–सुन्तलीको धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती करिब करिब तयार भैसकेको छ। निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्ष…

नायिका क्षितिजा शाक्य मार्फत टाउकोमा पानी जमेका दुई बर्षका बालक गौतम थापालाई २० हजार सहयोग

काठमाडौ। नेपालका प्रसिद्ध नायिका तथा मोडल क्षितिजा शाक्यको पहलमा टाउकोमा पानी जमेका दुई बर्षका बालक गौतम थापालाई सहयोग राहत मिलेको छ। जन्मेको दुई महिनादेखि टाउकोमा पानी जम्ने रोगले ग्रस्त गौतमको…

दोलखामा फिल्म सिटी बन्ने अव निश्चित

काठमाडौ। दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा फिल्म सिटी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई फिल्म…

रक हाउसमा नयाँ बर्ष विविध मनोरञ्जनात्मक कार्यक्रम हुने

काठमाडौ। प्रत्येक नयाँ बर्षहरुमा विविध कार्यक्रम हुंदैआएको छ। नेपालीहरुको घर–आँगनमा भित्रिन लागेको नयाँ बर्ष २०७४ सालको अवसरमा पनि विविध कार्यक्रम हुने भएको छ। यसक्रममा विगतका वर्षहरुमा जस्तै काठमाडौको रातोपुलस्थित रक…

उफ यो मनकी थियटर आर्टिष्ट अमी दाहालको मन

काठमाडौ। नेपाली चलचित्रको विकासमा थियटर आर्टिष्टको धेरै नै योगदान रहेको छ। थियटरवाट आएका कलाकारले चलचित्रमा राम्रो पकड तथा दख्खलता जमाइरहेको अवस्था छ। यी कलाकारहरुले कलाकारितालाई स्वभाविकता रुपमा पस्कने कार्यभएवाट नयाँ…

समय दृश्य र जीगिषाका प्रभावशाली रंगकर्मी अभिनेता सुरेश श्रेष्ठको बेग्लै प्रभाव

काठमाडौ। बेलायतमा नेपाली नाटकको इतिहासमा गौरबशाली स्वर्ण अक्षर दुई नाटक समय दृश्य र जीगिषावाट लेख्ने कार्य भएको छ। यी दुवै नाटकमा स्वभाविक तथा प्रभावशाली भूमिकामा अभिनय गर्ने कलाकार सुरेश श्रेष्ठ…