Category: Fashion

समुद्री जीवनको झल्कोमा नमूना कलेजको ग्राजुएसन फेसन शो

काठमाडौ। अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टार फिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन…

स्कटल्याण्डमा आयोजित गाला फेस्टिबलमा नेपाली बालिका पलिस्था महर्जन सर्वोत्कृष्ट

लण्डन । स्कटल्याण्डको लिभिङग्स्टोन इस्ट क्रेड्लमा आयोजित गाला फेस्टिबल २०१७ मा पहिलो पल्ट नेपाली बालिका उत्कृृष्ट बनेकी छन्। यस फेस्टिबलमा नेपाली बालिका पलिस्था महर्जन फेरिमा सर्वोत्कृष्ट बनेकी हुन्। पलिस्था लिभिङ्गस्टोन,…

मिसेस नेवा कन्टेस्टमा विवाहिता नेवार महिलाहरुको पहिचान तथा सम्मान हुने

काठमाडौ। विवाहिता महिलाहरुको बौद्धिक सुन्दरता र उनीहरुमा भएको क्षमताको खासै त्यति कदर भएको पाइदैन। उनीहरु पनि घरको चुलोचौको तथा अफिसका काम लगायत परिवारको जिम्मेवारीलाई पनि सहज रुपमा निर्वाह गर्ने कार्य…

यो बर्षको मिस लियो–२०१७ निकिता मगर

काठमाडौ। नेपालमा पहिलो पल्ट आयोजना भएको मिस लियो–२०१७ को उपाधि निकिता मगरले जितेकी छन्। ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस लियो २०१७ बन्न मगर सफल बनेकी हुन्। मिस लियोको विशेष…

आर्जु श्रेष्ठ यो बर्षको मिस नेवा पूर्वाञ्चल

काठमाडौ। झापाको विर्तामोडमा पहिलो पल्ट आयोजना मिस नेवा पूर्वाञ्चलको आयोजना भएको छ। पूर्वी नेपालमा बसोबास गर्ने नेवार सुन्दरीहरु वीच मिस नेवा पूर्वाञ्चलमा शनिवार प्रतिस्पर्धा भएको हो। जसमा सवै नेवार सुन्दरीहरुलाई…

अक्षय रायमाझी यो बर्षको ‘मिस्टर नेपाल २०१७’

काठमाडौं । काठमाडौको बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी यो बर्षको ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन्। अनामनगर स्थित लिवटी कलेज बीबीएमा अध्यायनरत रायमाझीले २८ प्रतिस्पर्धीलाई पछाडी पार्दै मिस्टर नेपालको उपाधि…