Category: nature

हावाहुरीका कारण काठमाडौं पनि प्रभावित–हवाई उडानमा समस्या

काठमाडौं। हावाहुरीका कारण काठमाडौं पनि अछुतो हुन सकेन। काठमाडौंमा पनि हावाहुरीको असर परेको छ। आइतवार बेलुका सवा ६ बजेदेखि ६ बजेर ४० मिनेटसम्म आएको हावाहुरीका कारण काठमाडौंका सडकमा गुडिरहेका सवारी…

नेपालको बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति–२५ जनाभन्दा बढीको मृत्यु–ठूलो संख्यामा घाइते

काठमाडौ। बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आज साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २५ जनाको मृत्यु भएको छ, भने ठूलो संख्यामा…

नेपालमा प्रिमनसुनको प्रभाव–केही स्थानमा मेघ गर्जनसहित हल्का बर्षा हुने

काठमाडौं। नेपालमा प्रिमनसुनको प्रभाव कायम रहेको छ। हिजो मंगलवार असिना पानी नै परेको थियो भने, आज बुधवार मौसममा आंशिकदेखि सामान्य बदली हुने भएको छ। आज पनि नेपालका पहाडी भेगका केही…

काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा बर्षा–दार्चुला, हुम्ला र डोल्पामा हिमपात

काठमाडौ। विहानैदेखि काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भैरहेको छ। विहान ९ बजेर ३० मिनेटसम्मको अवस्थामा पनि काठमाडौं उपत्यकामा बर्षा भैरहेको अवस्था रहेको छ। काठमाडौं वाहिर दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा…

पुषको अत्यन्त जाडोमा पनि हिमाल आरोहण गर्नेहरुको कमी भएन

काठमाडौं। यो पुष महिनाको अत्यन्त जाडो याममा पनि हिमाल आरोहणको आकर्षणमा व्यापक बृद्धि पाइएको छ। यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा पिक आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जानेहरुको कुनै…

युरोपेली मुलुक इटालीमा विध्वंसात्मक आँधी र बाढी–३० को मृत्यु

रोम। युरोपेली मुलुक इटालीमा सोमवार आएको ६० वर्षयताकै विध्वंसात्मक आँधी र बाढीमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ। इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीमा परेर एकै परिवारका ९…