Category: nature

पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा। बुधवारदेखि परेको अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण…

भीषण बर्षाका कारण भक्तपुर र मध्यपुर थिमी डुबानमा

भक्तपुर। गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर थिमी डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको…

पानीको बेइमानी–विजोग काठमाडौ

काठमाडौ। आइतवारवाट शुरु भएको असारे झरीको बर्षा सोमवार दिनभर नै नेपालमा कायम रह्यो। यो बर्षा मंगलवारसम्म नै भारी रुपमा नै हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले भनेको छ। नेपालका विभिन्न…

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा व्यवस्था अत्यन्त कडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा व्यवस्था अत्यन्त कडा गरिएको छ। निकुञ्जको दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको हो। वर्षाद्को समयमा…

नेपालमा असारे झरी तथा बाढीको प्रभाव–सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखको अनुरोध

काठमाडौ। असारे झरीले नेपालमा आइतवार विहानैदेखि पानी पर्ने क्रममा कमी आएको छैन्। नदीनालाहरुमा पानीको उच्च प्रवाह देखिएको छ। जसले गर्दा नेपालका नदीनालाहरुमा बाढी आउने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले…

काठमाडौमा भूकम्पको धक्का

काठमाडौ। नेपालमा महाभूकम्प आएको चार बर्ष वितिसक्दा पनि त्यसको पराकम्प आउने क्रम जारी नै रहेको छ। आज विहीवार विहान ९ बजेर ५३ मिनेट जांदा काठमाडौमा भूकम्पको झड्का महशुश भएको छ।…