काठमाडौ। नेपालमा महाभूकम्प आएको चार बर्ष वितिसक्दा पनि त्यसको पराकम्प आउने क्रम जारी नै रहेको छ। आज विहीवार विहान ९ बजेर ५३ मिनेट जांदा काठमाडौमा भूकम्पको झड्का महशुश भएको छ। एक सेकेण्ड मात्र आएको भूकम्पको ढक्काले कुर्सीमा बसेर काम गरिरहेका धेरैले महशुश गरेको पाइएको छ।


प्रकाशन मिति–२०७५ साल असार १४ गते विहीवार ।