Category: Political

ओलीको तीनदिने भारतको राजकीय भ्रमण सकारात्मक र सफल

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग दुईपक्षीय सम्बन्धका सबै विषयमा खुलस्त र सकारात्मक छलफल भएको बनेका छन्। प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।…

 केपी शर्मा ओलीको भारतमा भव्य स्वागत–ओलीलाई भारतको विशेष सम्मान

काठमाडौ। भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा भव्य स्वागत भएको छ। भारतले ओलीको यसपालिको राजकीय भ्रमणलाई विशेष महत्व दिएको छ। ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी…

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

काठमाडौ। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन नेता खड्काको निधन भएको हो। शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका…

चैत्र २३ गतेदेखि ओलीको तीनदिने भारतको राजकीय भ्रमण

काठमाडौ। नेपालमा नयाँ प्रधानमन्त्री भएको लगतै विदेश भ्रमणको सिलसिलामा भारतको भ्रमण गर्ने अनि भारतलाई रिझाउने त्यो क्रम तथा उपक्रमले निरन्तरता पाउने भएको छ।   त्यो निरन्तरता दिने कार्य संघीय गणतन्त्र…

 अनिश्चित शैक्षिक हडतालको घोषणा–अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौ। नेपालका तीन ठूला विद्यार्थी संगठनले चैत्र १७ गते शनिबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ। एसइई परीक्षा तथा कतिपय स्कुलहरुको अन्तिम परीक्षा संचालन भैरहेको यो समयमा हडताल घोषणा हुंदा…

चीन संवन्धी किताव विमोचनमा ओलीको बोली–भारतसंगको संवन्ध प्रगाढ बनाउन भारत जाने

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध राम्रो बनाउन केही समयभित्रै भ्रमणमा जान लागेको बताएका छन्। प्रधानमन्त्री ओलीले संविधान जारी गर्दा त्यसमा भारतले केही असन्तुष्टि जनाए पनि अब त्यो…