Category: Political

नेपालको प्रदेशमा चर्चा तथा चासोको विषयमा ३ नंबर प्रदेशको नामांकरण–विषयगत पाँच समिति निर्माण

काठमाडौ। नेपालको प्रदेशमा चर्चा तथा चासोको विषयमा ३ नंबर प्रदेश नै भएको छ। यो हुनुको प्रमुख कारण नै यस प्रदेशमा नेपालको राजधानी काठमाडौ समेत परेको कारण हो। यस प्रदेशको राजधानी…

सर्वोच्च अदालतमा राष्ट्रपतिले शपथ लिएको विवादका विषयमा सुनुवाइ हुने

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज मंगलवार ६५ वर्ष उमेर…

धेरै बच्चा जन्माउन उक्साउने इलाम नगरपालिकाको इलाममा नै घोर विरोध

काठमाडौ। सुन्दा नै अनौठो लाग्ने प्रसंग नेपालमा नै भएको छ। त्यो पनि पूर्वी नेपालको इलाममा भएको हो। इलाममा जनसंख्या कम हुन थालेकोले इलाम नगरपालिकाले जति धेरै बच्चा जन्मायो। त्यति नै…

नेपाली कांग्रेसका चर्चित नेता प्रकाशमान सिंहको गर्जन शेरवहादुर देउवाको चरित्र अप्रजातान्त्रिक र अराजक–देउवाकै कारण नेपाली कांग्रेस हारेको गंभीर आरोप

काठमाडौ। नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको रवैयाले नराम्ररी चुनाव हार्नुपरेको बताएका छन् । शुक्रबार सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा…

जिम्बाबेमा ३ हजार कैदीलाई आम माफी

काठमाडौ। जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ। जिम्बाबेका राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी दिएको घोषणा गरेका छन्। आम…

नेपालको उपराष्ट्रपतिमा नन्दवहादुर पुन फेरि उपराष्ट्रपति

काठमाडौ। नेपालका उपराष्ट्रपतिमा नन्दबहादुर पुनको मात्र उम्मेदवारी परेको छ। यो सँगै पुन दोस्रो कार्यकालको लागि निर्विरोध भएका छन्। उम्मेदवारी दर्ताको लागि तोकिएको दिउँसो २ बजेसम्मको समयमा अरुको उम्मेदवारी नपरेपछि पुन…