Category: Religious

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा–महालक्ष्मीको पूजा तथा रातभर जाग्राम

काठमाडौ। आश्विन शुक्ल पूर्णिमाका दिनलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ। यसै कोजाग्रत पूर्णिमा बडादशैंको अन्तिम दिन पनि हो। आज कोजाग्रत पूर्णिमाका दिन यस वर्षको वडादशैं समापन हुँदैछ। आज घटस्थापनाका दिन राखिएको…

विजया दशमीको विशेष दिन विजया दशमीको हर्षोल्लास–मान्यजनवाट टीका तथा जमरा

काठमाडौ। विजया दशमीको विशेष दिन आज विजया दशमी । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक…

नेपालको जीवित देवी कुमारी परिवर्तन–नयाँ कुमारीको प्रतिस्थापन

काठमाडौ। नेपालको जीवित देवीको रुपमा मानिदै आएको कुमारी परिवर्तन भएको छ। नौ बर्षअघि कुमारी बनेकी मतिना शाक्यको उमेर १२ बर्ष पुगेकोले विजया दशमीको महाअष्टमीका दिन विहीवार विदा गरिएको छ। मतिनाको…

विजया दशमीको आज छैठौं दिन–कात्यायनी माताको पूजा आराधना

काठमाडौ। विजया दशमीको आज छैठौं दिन। आज घर–घरमा कात्यायनी माताको पूजा–आराधना गर्ने काम भैरहेको छ। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने…

विजया दशमीको आज चौथो दिन कुष्माण्डा माताको पूजा आराधना

काठमाडौ। विजया दशमीको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने कार्य भएको छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।…

बडादशैं नवरात्रको आज दोस्रो दिन शक्तिपीठहरुमा पूजा आराधना

काठमाडौ। नेपालीहरुको महान् चाड बडादशैं नवरात्रको आज दोस्रो दिन शक्तिपीठहरुमा पूजा आराधना गरेर मनाउने कार्य भैरहेको छ। नवरात्रको पहिलो दिन हिजो घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा…