Category: Social

कोशी टप्पुमा अर्नाको संख्यामा बृद्धि–४ सय ४१ पुग्यो

सुनसरी।अर्नाको लागि प्रसिद्ध मानिने पूर्वीनेपालको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको जनाएको छ। आरक्षमा अहिले…

९९ बर्षिय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना–मुटु, किडनी र फोक्सोमा समस्या

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन्। रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको हो। मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि राष्ट्रकवि घिमिरेलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल…

युनीक्याम्पसमा कलेज सेफ आइकन नेपाल २०१८ को वर्कसप संपन्न

काठमाडौ। नेपालमा पहिलो पल्ट हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स…

चितवनमा फेरि बर्डफ्लु देखियो–सतर्कता अपनाउन सवैलाई अनुरोध

चितवन । चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका…

मातृभाषी पत्रकारिताको विकास विषयमा विशेष कार्यक्रम–२६ मातृभाषी पत्रकारहरुको बृहत भेला

काठमाडौ। नेपालको मातृभाषामा पत्रकारिताका गर्ने नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माकार नै हो। मातृभाषाको पत्रकारिताको पहिलो पत्रकारको रुपमा धर्मादित्य धर्माकारलाई नै मान्नुपर्ने र उनलाई राज्य र सरकारले मान्यता दिनुपर्ने सवाल तथा…