Category: Social

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि–पेट्रोल अव प्रतिलिटर १ सय १० रुपैया

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बुधवार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय…

मकालु एअरको विमान सिमिकोटमा दुर्घटना–दुवै चालकको मृत्यु

सुर्खेत। सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बुधवार बिहान दुर्घटना हुंदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ। उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय किरण…

कम्प्युटरको बेसिक तथा एडभान्स तालिमवाट ५० जना लाभान्वित

ललितपुर। कम्प्युटर तालिमको आवश्यकता र महत्वलाई मध्यनजर गरेर दुई महिने बेसिक तथा ४५ दिने एडभान्स कम्प्युटर तालिम ललितपुरमा संपन्न भएको छ। पाटनढोका स्थित इन्ष्टिच्यूट अफ कम्प्युटर सफ्ट वेयरको आयोजना तथा…

बेलायतको जेठो साहित्यिक संस्थामा कोमल श्रेष्ठ मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति 

लण्डन । बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी२ बर्षका लागि एघारौ कार्य समितिको गठन गरेकोछ। वयस्ट लण्डन, एक्टन स्थित ABI कलेजको…

स्वनिगःको आयोजनामा काभ्रेमा मोबाइल एक्युपञ्चर क्लिनिक

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःको आयोजनामा मोबाइल एक्युपञ्चर क्लिनिक संचालन भएको छ। काभ्रेको तिमाल माहुरे–४ मा एक्युपञ्चर क्लिनिक संचालन भएको हो। बैकल्पिक उपचारको अचुक माध्यम एक्युपञ्चर क्लिनिक शुक्रबार र…

देशभर लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधिकरणको घोषणा

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले आज बैशाख ३१ गते सोमवारदखि देशभर लोडसेडिङ अन्त्य भएको दाबीघोषणा गरेको छ। औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएपछि अब मुलुक लोडसेडिङमुक्त भएको प्राधिकरणले…