Category: Social

नयाँ बर्ष सन् २०२१ सालको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

काठमाडौं। यो बर्षपनि अंग्रेजी महिनाको जनवरी १ तारिख अर्थात इस्वी संवतअनुसारको नयाँ बर्ष सन् २०२१ तदानुसार यही पुस १७ गते शुक्रवारका दिन पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ।…

भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी–विवाह गर्न साइत हेर्न नपर्ने

  काठमाडौं। त्रेता युगमा भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी । प्रत्येक बर्ष मंसीर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमीको रुपमा मनाउने क्रममा मर्यादापुरुष श्रीराम र आदर्श…

लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा पुगेको वडा परिवारको तर्फवाट मानवसेवा आश्रमलाई खाद्य सामाग्री सहयोग

ललितपुर। कोही भोको बस्न नपरोस् र चिसोमा कोही सडकमा अलपत्र बस्न नपरोस् भन्ने पवित्र उदेश्यले स्थापित मानवसेवा आश्रमलाई सहयोग गर्ने कार्य भएको छ। ललितपुरको हरिसिद्धि हात्तिबनस्थित मानवसेवा आश्रममा पुगेर ललितपुर…

नेपाली खानावाट नेपाल चिनाउने सन्तोष साह बीबीसी मास्टर सेफको उपविजेता

लण्डन । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितामा नेपालका सन्तोष साह उपविजेता बनेका छन्। फाइनलमा विजेता बन्ने व्यापक संभावना देखिएतापनि र अन्त्यमा पुगेर साह उपविजेता बनेको हो। बिहीबार बेलुका…

प्लेटमा नै सूर्योदय बनेपछि बेलायतमा नेपाली मास्टर सेफ सन्तोष साह टप फोर

लण्डन । बेलायतमा नेपाली मूलका मास्टर सेफ सन्तोष साह टप फोरमा पुगेका छन्। बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके प्रोफेसनल्स २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली मूलका…

बेलायतमा सेवा निवृत भएका भूपू सैनिकहरुको लागि रोजगारीको अवसर

लण्डन। बेलायतमा सेवा निवृत भएका भूपू सैनिकहरुको लागि रोजगारीको अवसर मिलेको छ। बेलायतस्थित फोर्सेस इम्प्लोयमेन्ट च्यारिटी आरएफईएले भूपू सैनिकहरुलाई सेवानिवृत भएपछि रोजगारीको व्यवस्था गर्ने कार्य गरेयता भूपू सैनिकहरुले रोजगारी पाउंदैआएको…