Month: August 2016

आबुधावीको २८ तल्ले विशाल भवनमा आगलागी–सयौंले भागेर ज्यान जोगाए

काठमाडौ। संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका छन्। स्थानीय सञ्चारमाध्यमले आगलागीका कारण कसैको मृत्यु…

जेल जीवन विताइरहेका कैदी मेयरमा निर्वाचित

काठमाडौ। पाकिस्तानको कराँची सहरमा जेलजीवन बिताइरहेका कैदी वसीम अख्तर मेयरमा निर्वाचित भएका छन्।अख्तर स्थानीय मुत्तहिदा कौमी मुभमेन्ट पार्टीका तर्फबाट चुनावमा उठेका थिए। गत हप्ता सम्पन्न चुनावमा उनले स्पस्ट जित हासिल…

इस्लामिक अतिवादी समूहका प्रवक्ता सैन्य कारवाहीमा मारिए–आईएसलाई ठूलो धक्का

काठमाडौ। सिरियाको एलेप्पो शहरमा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता मारिएका छन्। सैन्य हमलाको जवाफी कारबाहीमा प्रवक्ता अबु मोहमद अल अदनानी मारिएका हुन्। अदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे।…

दुई बर्षदेखि कलाकारबृति नपाएका अत्यन्त प्रतिभाशाली कलाकार जुंगे भट्टराईको दुःखेसो

काठमाडौ। नेपाली चलचित्रका अत्यन्त प्रतिभाशाली कलाकार जुंगे भट्टराईको अधिकांश दिनहरु विभिन्न चलचित्रका सामग्रीहरु तयार गर्नमा नै व्यतित भैरहेको छ। चलचित्रमा अभिनय गर्ने कलाकारका श्रीपेज, मुकुट देखि उनीहरुका मुहारचित्र लगायत मूर्ति…