Month: August 2016

अमेरिकामा गैरआवासीय नेपाली संघको नवौ क्षेत्रिय सम्मेलन सम्पन्न

काठमाडौ। आइतवारवाट अमेरिकाको न्युजर्जीमा आयोजना भएको दुई दिने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन सम्पन भएको छ। सम्मेलनले गैरआवासीय नेपाली संघ दृष्टि २०२० र त्यसपछि शिर्षकको भिजन परिमार्जित गरेको छ।…

चमती मिसा पुचःमा जमुना ज्यों श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौ। काठमाडौको शोभाभगवती–चमती क्षेत्रमा बसोबास गर्ने स्थानिय महिलाहरुको सहभागितामा स्थापित चमती मिसा पुचःको आठौ साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ। स्थानिय चमती क्षेत्रमा बसोबास गर्दैआएका महिला दिदीबहिनीहरुको बृति…

नेपालका उपराष्ट्रपतिसंग परराष्ट्र सेवाका अधिकृतहरुको शिष्टाचार भेट

काठमाडौ। नेपालका उपराष्ट्रपति नन्द वहादुर पुनसंग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत परराष्ट्र सेवाका शाखा अधिकृतहरुको टोलीले शिष्टाचार भेट गरेको छ। प्रतिष्ठानद्वारा आयोजित उक्त शिष्टाचार भेटघाटको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा.…

पूर्वराष्ट्रपति डा.रामवरण यादवको उपचार खर्च ६० लाख सरकारले दिने

काठमाडौ। नेपाल सरकारले नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई उपचार खर्चका हाललाई ६० लाख खर्च दिने निर्णय गरेको छ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.यादवलाई प्रोस्टेट क्यान्सर भएको छ। यसको उपचारको लागि सेप्टेम्वर…

लोकमानसिंह कार्की विरुद्धको प्रस्ताव रद्द

काठमाडौ। सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि संसद्मा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ। सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव…