Month: April 2017

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावप्रति असमहत गृहमन्त्रीवाट राजीनामा

काठमाडौ। नेपालका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको ‘महाअभियोग प्रस्तावप्रति असहमति’ जनाउँदै उपप्रधानमन्त्री निधिले राजीनामा दिएका हुन् । निधिले आफूसम्बद्ध मन्त्रालयको विषयलाई कारण…

प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग–कार्यवाहक प्रधानन्यायाधीस गोपाल पराजुली

काठमाडौ। नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव आइतवार दर्ता भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रमुख…

निर्वाचन आयोगले जेठ १५ मा ल्याइने बजेट रोक्यो

काठमाडौ। निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन रोक लगाएको छ। दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने निर्वाचन आयोगले भनेको…

नेपाली कांग्रेसको प्रस्ताव एमालेव्दारा ठाडै अस्वीकार

काठमाडौ। नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रहलाई नेकपा एमालेले अस्वीकार गरेको छ। शनिवार भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको…