Month: May 2017

मोसन पिक्चर अवार्ड अव नेम्पा फिल्म अवार्डको रुपमा अमेरिकामा आयोजना हुने

काठमाडौ। नेपालका हलहरुको छाता संगठन नेपाल चलचित्र संघले लामो समयदेखि रोकिदै आएको मोसन पिक्चर अवार्ड कार्यक्रम गर्ने भएको छ। कुनैबेला नेपाल चलचित्र संघले आयोजना गर्ने गरेको मोसन पिक्चर अवार्डको लागि…

नेपालमा अव जथाभावी सडकमा बाटो काट्नेलाई कारवाही–एकैदिनमा ३,३४८ जना कारवाहीमा परे–४ लाख आम्दानी

काठमाडौ। नेपालमा जेष्ठ १६ गते देखि जथाभावी बाटो काट्ने पैदल यात्रीहरुलाई पनि कारवाही गर्ने नियम शुरु भएको छ। यसैक्रममा ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल…

इराकमा आत्मघाती बम बिस्फोट–१० जनाको मृत्यु तथा थुप्रै घाइते

काठमाडौ। इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिएका छन् । घटनामा थुप्रै घाइते भएका छन्। इराकको राजधानी बग्दादमा रहेको आइसक्रिम पसल बाहिर आत्मघाती बिस्फोट भएको हो। शिया समुदायको बाहुल्य…

बाजुरामा नेपाली सेनाको कार्गो विमान दुर्घटनामा पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु

काठमाडौ। नेपाली सेनाको कार्गो विमान मंगलबार सुदुरपश्चिम नेपाल स्थित बाजुराको कोल्टी विमानस्थलमा अवतरणकाक्रममा दुर्घटना भएको छ। मंगलवार भएको उक्त दुर्घटनामा परेर नेपाली सेनाका पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ।…

अमेरिकाको टेक्सास राज्यको कायलका निवासी सुवोध तन्डुकारको समुन्द्रमा डुबेर मृत्यु

–रविन पिया अस्टिन, अमेरिका। अमेरिकाको टेक्सास राज्यको कायलका निवासी सुबोध तन्डुकारको समुन्द्रमा डुबेर मृत्यु भएको छ । टेक्सासको राजधानी अस्टिनबाट क़रीब २१० माइल टाढा रहेको कर्पसकृष्टि शहरको समुन्द्रमा पौडीने क्रममा…