Month: May 2017

अभिनेत्री स्वेता खड्काको स्वेता–श्री फाउन्डेसनले विकट माझी बस्तीमा ६५ वटा घर बनाइदिने

काठमाडौ। नेपालकी चर्चित अभिनेत्री स्वेता खड्काको स्वेता–श्री फाउन्डेसनले सिन्धुपाल्चोकको अति बिकट गाउँ माझी बस्तीमा भूकम्प पीडितहरुका लागि ६५ वटा घर बनाइदिने भएको छ। सोमवार एक समारोह वीच अभिनेत्री स्वेता खड्का…

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारियो–अव असार ९ गते निर्वाचन हुने

काठमाडौ। नेपाल सरकारले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचन आगामी असार ९…

गोकर्णमा महिला क्षमता अभिबृद्धि १५ दिने उदघोषण तालिम कार्यक्रमको शुभारम्भ

काठमाडौ। साविक गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वर–११ (हाल गोकणेश्वर–४) का महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धि संवन्धी महिला नेतृत्व विकास कार्यक्रम शुभारम्भ भएको छ। गोकर्णेश्वर नगरपालिकाकी नवनिर्वाचित उपमेयर शान्ता नेपालले यस कार्यक्रमको गोकर्ण माध्यमिक…

महिनावारीमा लगाइने प्याड पुरुषलाई पनि लगाउन दिइयो–मदनकृष्ण र बेमानले पनि प्याड लाए

काठमाडौ। बयस्क महिलाहरुमा हुने प्राकृतिक समस्या महिनावारी नै हो। हरेक महिना महिलालाई हुने यो चार दिने समस्याले पुरुषको तुलनामा सधैं दुुःख नै हुने गर्दछ। जुन कुराले गर्दा पुरुष जतिको महिला…

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता गरियो

काठमाडौ। नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ। उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उनीहरुले…

बाह्र खर्ब ७८ अर्बको आय–व्ययको बजेट आयो

काठमाडौ। सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेको छ। व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा उपप्रधानमन्त्री…