Month: May 2018

काजोल आफ्नै मैनमूर्ति हेरेर चकित

काठमाडौ। काली तर, हिस्सी परेकी बलिउड स्वप्न सुन्दरी अभिनेत्री काजोलको सिंगापुरमा मैनमूर्ति निर्माण भएको छ। आकर्षक ढंगवाट निर्माण भएको त्यस मैनमूर्तिको उदघाटन कार्यक्रममा छोरी न्यशाका साथमा त्यहाँ पुगेकी काजोलले आफ्नो…

सलमानको नेपाल भ्रमण फेरि स्थगित

काठमाडौ। बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण फेरि स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम दोश्रो पटक पनि स्थगित भएको भनेको छ। पहिलोपटक…

भारतमा उपचार गरिरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचारको क्रममा हाल भारतको हरियाणस्थित मेदान्त अस्पतालमा रहेका छन्। मेदान्तमा राष्ट्रकवि घिमिरेको उपचार अत्यन्त राम्रो भएको सोही अस्पतालमा कार्यरत नेपाली डाक्टर किरण अधिकारीले बताएका…

बलिउड अभिनेत्री दीपिका पादुकोणको अभिनेता रणवीर सिंहसंग विवाह हुने

नयाँ दिल्ली। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंहबीचको प्रेम तथा रोमान्सको दुवैले पर्दाफास गरेका छन्। दुवैले यो बर्षको १९ नोभेम्बरमा विवाहको मिति पनि तय गरिसकेका छन्। भारतीय…

जेठ महिनाभर मलमास परेकोले नवविवाहिता संगै बस्न र सुत्न नहुने बैदिक मान्यता

काठमाडौ। यो वर्षको जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना नै रोकिएको छ। वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ। मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ।…