Month: October 2018

चिसो मौसममा ह्दयघात हुनुको दुई कारण र यसवाट जोगिने उपाय

काठमाडौं। गर्मी याममा भन्दा चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा रहेको अध्ययनवाट थाहा भएको छ। अध्ययनकर्ता चिकित्सकहरुका अनुसार ती दुई कारणमा एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन…

यो बर्ष कामना प्रकाशन भएकै दिन कामना फिल्म अवार्ड हुने

काठमाडौं। लाखौ पाठकको प्रिय सिने मासिक कामना प्रकाशको ३५ बर्ष पुगेको छ। यस कामना मासिक प्रकाशनको ३५ बर्ष पुगेको दिन यही मंसीर १५ गते शनिवारका दिन कामना फिल्म अवार्डको चौथो…

नायिका र निर्देशक वीच कोर्टम्यारिज तथा इन्गेजमेन्ट

काठमाडौं। नायिका र निर्देशक वीचको प्रेम संवन्ध अनि विवाह खासै नौलो कुरा होइन। पछिल्लो पल्ट चलचित्र ऐश्वर्यकी हट नायिका दीपिका प्रसाई तथा सोही चलचित्रका निर्देशक दिवाकर भट्टराई वीचको प्रेम–रोमान्सले साकारता…

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं। वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ। आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको हो। काठमाडौंको महाराजगञ्ज स्थित राष्ट्रपति…

डा.अजयक्रान्तिको प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गरिनु पर्ने अडान

काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन…