Month: October 2018

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा–ओलीको स्वास्थ्य स्थिति स्थिर

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको…

जापानमा कमेडी किङ मदनकृष्ण श्रेष्ठको सम्मानमा ग्राण्ड इभनिङ

काठमाडौ। जापानमा नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको सम्मानमा ग्राण्ड म्युजिकल इभनिङ नामक बृहत कार्यक्रम हुने भएको छ। यही नोभेम्बर ४ तारिखका दिन जापानको राजधानी टोक्यो स्थित नाकानो जेरो हलमा ग्राण्ड…

नायःखिं बाजा प्रशिक्षणका गुरुहरुलाई सम्मान तथा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र

काठमाडौं। नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं महानगरपालिका १९ वडा शाखा कमिटीको आयोजनामा नायःखिं बाजा प्रशिक्षणका गुरुहरुलाई सम्मान तथा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरेको छ। प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले उक्त सम्मान…

नयां बर्ष ११३९ को अवसरमा भिक्षु धम्मालोकको चित्र अंकित चाँदीको सिक्का निष्काशन

काठमाडौं। नेपाल संवत अनुसारको नयाँ वर्ष ११३९ को अवसर पारेर भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदीको सिक्का निष्कासन भएको छ। भिन्तुना गुथिले उक्त चाँदीको सिक्का निष्कासन गरेको हो। अखिल नेपाल…

महाभूकम्पले ध्वंस्त बनेको ऐतिहासिक बसन्तपुरको माजु देगःमन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौं। काठमाडौंको बसन्तपुर दरवारको गद्दी बैठक अगाडिको ऐतिहासिक पुरातत्विक महत्वको माजु देगःमन्दिरको पूर्नरनिर्माण कार्य शुभारम्भ भएको छ। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वस्त बनेको माजु देगःको पूर्नरनिर्माण प्रारम्भ भएको…