Month: December 2019

सागमा एकैदिनमा तेक्वान्दो र करातेमा नेपालले १४ स्वर्णपदक जित्यो

काठमाडौंं। १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा नेपालले ७ वटा स्वर्णपदक जितेको छ। नेपालले एक रजत र ४ कास्यपदकसमेत जितेको छ। सोमबार आयशा शाक्यले दुईवटा, सिना मादेन लिम्बू, कमल…

सागको मैदानमा नेपाली कला–संस्कृतिलाई गजबले प्रस्तुत गर्ने रशलाइटको गौरबता

काठमाडौं। नेपालवाट सन् १९८४ मा शुरु भएको दक्षिण एशियाली खेलकुद (साग)को १३ औं संस्करण आइतवारवाट नेपालमा नै भव्य तथा सभ्य रुपमा शुभारम्भ भएको छ। तेश्रोपल्ट नेपालको भूमिमा आयोजित सागको भव्य…

राष्ट्रपतिव्दारा सागको भव्य उदघाटन–दीपक बज्राचार्यको गीतवाट सवै मनमगन

काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उदघाटन गरेकी छन्। दशरथ रङ्गशालामा…

प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराईको शानदार जित

पोखरा। प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै भट्टराई विजयी बनेकी हुन्। भट्टराईले २४…

भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी

काठमाडौं। व्यापक प्रतिस्पर्धाको बाबजुद भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।…

उपनिर्वाचनमा नेकपाको अग्रता

काठमाडौं। शनिवार संपन्न भएको उपनिर्वाचनको परिणाम धमाधम आउन थालेको छ। ५२ स्थानका लागि हिजो शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको हो। ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा…