Month: February 2020

बर्दियामा पराजित बामदेव गौतम अव राष्ट्रिय सभा सदस्य–डा.खतिवडा बाहिरिने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय…

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं। नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को  मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक…

भारत आउने अमेरिकी राष्ट्रपति नेपाल आएन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमण संपन्न गरिसकेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर, भारतको राजधानी नयाँ दिल्लीदेखि एक घण्टाको दुरीमा…

पश्चिमी वायुका कारण नेपालमा सामान्य बदली देखि मेघगर्जन सहितको बर्षा

काठमाडौ। नेपालमा पश्चिमी वायुका कारण आज बुधवार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। देशका मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान…

जवानीको याद दिलाउने जोडदार भिडियो

काठमाडौं। सुन्दरी गायिका स्वेता उप्रेतीको पछिल्लो गीत सार्वजनिक भएको छ। गायिका स्वेता उप्रेतीको तिमिनै भनिदेउ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो। डिलाईडेड नेपाल युटुब च्यानल मार्फत उक्त म्युजिक भिडियो बजारमा…

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको सातौं साधारणसभा तथा तेस्रो अधिबेशन

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको सातौं साधारणसभा तथा तेस्रो अधिबेशन संपन्न भएको छ। मिलनचोक बुटवल स्थित दियालो होटलको सभा कक्षमा साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको…