Month: April 2020

नेपाल राष्ट्र बैंकव्दारा ऋणीलाई दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौं। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार…

विश्वभर कोरोना संक्रमित ३० लाख–निको हुनेको संख्या नौ लाख

काठमाडौं। कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४१ हजार ७…

बाठा नेतालाई लकडाउनले दिएको सन्देश

–शिला सायमी विश्व नै कोरोना महामारीको संक्रमणको चपेटामा परेको बेला नेपाल मात्रै अछुतो रहन सकेन । अहिले नेपालमा पनि एक–एक गरेर पचासजनाभन्दा बढी कोरोना संक्रमितहरु भैसकेका छन् । खतराको घन्टी…

लकडाउन लम्बिदा आमाघरमा रासनपानीको समस्या–आमाघरमा राहतको आवश्यकता

काठमाडौं। आज मिति २०७७ बैशााख १६ गते मंगलवारसम्म आइपुग्दा नेपाल लकडाउन भएको ३६ दिन पुगेको छ। कोरोनाको संक्रमणको कारण भएको लकडाउनले जसरी विपन्न ज्याला–मजदुरी गरेर ज्यान पाल्नेहरुलाई समस्या परेजस्तै दाताहरुको…

कोरोना मुहान भनिएको चीनको वुहान शहरमा लकडाउन हटेपछि विवाहको चहलपहल

काठमाडौं। कोरोना महामारीको मुहान भनिएको चीनको वुहान शहरमा लकडाउन हटेपछि चहलपहल शुरु भएको छ। यो चहलपहलमा वैवाहिक चहलपहलमा निक्कै नै बृद्धि भएको चीनिया समाचार माध्यमहरुले उल्लेख गरेका छन्। विवाह योग्य…