Month: June 2020

बैंकले गाडी खोस्ने अवस्था आयो सरकार-रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार-काम गरी खान देउ

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भनेर लामो समयदेखि जारी लकडाउनका कारण साना तथा ठूला सवारीधनी तथा सवारी चालकहरु ज्यादै मारमा परेका छन्। असार १ गतेवाट लकडाउन खुकुलो…

मेधावी गायिका देविका बन्दनाको मनको इच्छा पूरा-मृत्युञ्जय मन्त्र सार्वजनिक

काठमाडौं। नेपाली समसामयिक आधुनिक गीत गायनकी मेधावी गायिका देविका बन्दनाको मनको इच्छा पूरा भएको छ। त्यो हो–धेरै पहिलादेखि मृत्युञ्जय मन्त्र रेकर्ड गर्ने गायिका बन्दनाको इच्छा पूरा भएको हो। अडियो मन्त्र…

मनोरम मनोहरा नदी किनारको सरसफाई–अनावश्यक रुपमा उम्रिएका गाँजाको फँडानी

–सुनकुमार अवाल काठमाडौं। काठमाडौं उपत्यकाको सुन्दर खोलानाला तथा नदी–तलाउको संरक्षण तथा संवद्र्धनमा हिजोआज सम्पदा प्रेमीहरुको निक्कै सक्रियता देखिएको छ। विशेषत काठमाडौं उपत्यकाका खोलानाला तथा नदी–तलाउमा फोहर फाल्ने अनियन्त्रित कार्यले गर्दा…

राजेश अर्यालको मायालु गीतमा वीना राउतको प्रीत

काठमाडौं। विश्वभर कोरोनाभाइरस (कोभिड–१९) कारण जारी लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिएपनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजार मार्फत सार्वजनिक गरिरहेका छन्। यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा…

नेपालमा नयाँ मोडालिटी अनुसारको जारी लकडाउन साउन ७ गतेसम्मका लागि निरन्तरता

काठमाडौं। नेपालमा सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई जारी मोडालिटी अनुसार नै निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। असार १ गते देखि नेपालमा…

राता मकै किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान

काठमाडौं। नेपाली समसामयिक हांस्य अभिनयको फाँटमा राता मकै नामवाट व्यापक चर्चा पाएका हास्यअभिनेता किरण केसीले असार १५ गते आफ्नो जन्म दिन पारेर प्रत्येक बर्ष प्रदान गरिदैआएको विशेष सम्मान प्रदान गरेका…