Month: June 2020

असार १५ का दिन दही चिउरा खानुको मज्जा बेग्लै-सवैको लागि सर्बप्रिय स्वास्थ्यदायक परिकार

काठमाडौं। प्रत्येक बर्षको असार १५ गतेका दिनलाई धान दिवसको अलावा परम्परा देखि चल्दैआएको दही–चिउरा खाने दिवसका रुपमा पनि लिइने गरेको छ। असार १५ का दिन दही चिउरा खानुको मज्जा बेग्लै…

असारमा मुठ्ठी रोपेर मंसीरमा मुरी फलाउने दिन धान दिवस

काठमाडौं। असारमा मुठ्ठी रोपेर मंसीरमा मुरी फलाउने दिनका रुपमा आज असार १५ गतेलाई लिइने गरेको छ। अर्थात आज धान रोप्ने आज असार १५ अर्थात् धान दिवस। दही–चिउरा खाएर देशभर धान…

Say to No Drugs विश्वभर लागुऔषध विरुद्ध जनचेतना अभिबृद्धि गर्न विश्व लागुऔषध दिवस

काठमाडौं। विश्वका झण्डै ३ करोड लागुऔषध प्रयोगकर्ता १५ देखि ६४ बर्ष उमेर समूहका रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ। नेपालभरमा ८५ हजार २ सय ४ पुरुष र ३ हजार ३ सय…

महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम सम्पन्न

काठमाडौं। जेसिआइ काठमाडौं लेडीले प्रोजेक्ट साथि अन्तर्गत महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम सम्पन्न गरेको छ। जेसिआइ नेपाल एसडीजी कमिटी र जेसिआइ नेपाल वुमन स्किल…

नेपालमा अर्को महामारी कृषिलाई ध्वंस्त बनाउने तराईका जिल्लामा सलहको प्रवेश–संकटको पीडामय संकेत

काठमाडौं। विश्वभरी महामारीको रुपमा फैलिदैआएको कृषिलाई ध्वंस्त बनाउने सलह किराको प्रकोप नेपालमा पनि आइपुगेको छ। नेपालका तराईका जिल्लामा शनिबारवाट सलहका बथान आइपुगेको हो। बाली नष्ट गर्ने फट्यांग्राको हूल अर्थात सलहको…

संकल्पको १५ औं बार्षिक साधारण सभामा दिगो विकासका लागि सामाजिक एकता र सहकार्य

–नारायण लिंखा देवान ललितपुर। संकल्प महिला समूहको १५ औं बार्षिक साधारण सभा संपन्न भएको छ। शनिवार ललितपुरको थसिखेल स्थित महालक्ष्मी पार्टी भेन्यूमा संकल्प महिला समूहको १५ औं बार्षिक सभा संपन्न…