Month: July 2020

लकडाउनका कारण पूर्ण बन्द भएको होटल व्यवसाय खुल्यो–आन्तरिक पर्यटक तान्ने होडबाजी हुने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण लकडाउन सुरू भएदेखि नेपालमा बन्द भएका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुलेका छन्। सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति…

भदौं १ गतेवाट विद्यालयले भर्ना खोल्ने–विद्यालय सञ्चालन गर्न सरकारले कार्यढाँचा जारी गर्ने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१०) को महामारीको कारण जारी लकडाउनवाट बन्द भएको र लकडाउन अन्त्य गरिसकेको अवस्थामा पनि सरकारले विद्यालय संचालन गर्नमा रोक लगाइरहेको छ। अव भने, सरकारले मुलुकभरका विद्यालय सञ्‍चालन कार्यढाँचा…

२४ घन्टामा काठमाडौं उपत्यकामा ४८ जनामा कोरोना संक्रमण

काठमाडौं। काठमाडौं उपत्यकामा २४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना…

नेपालकै पहिलो हरित खाद्य सडकको कीर्तिपुर नगरपालिकामा शुभारम्भ

काठमाडौं। कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा अनुरुप शुक्रवार कीर्तिपुरमा आयोजित कार्यक्रममा खाद्य सडक बनाउने कार्यान्वयनको…

काठमाडौं उपत्यका भित्रनेको लर्को-निर्वाध रुपमा काठमाडौं उपत्यकामा प्रवेश

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नेपालमा चैत ११ गतेवाट लकडाउन भएपछि र त्यसअघि राजधानी काठमाडौं छाड्नेहरुको ओइरो देखिन थालेको छ। साउन ६ गतेवाट लकडाउनको अन्त्य गरेपछि काठमाडौंवाट वाहिरिनेहरुको राजधानी…

पवित्र रिस्तावाट करियर शुरु गरेका सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण -सुशान्तकै प्रेमिकालाई तानिएपछि नयाँ मोड

काठमाडौं। पवित्र रिस्तावाट करियर शुरु गरेका बलिउडका लोकप्रिय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण सुशान्तकै प्रेमिकालाई तानिएपछि नयाँ मोडमा आइपुगेको छ। झण्डै ४० जनाभन्दा बढीसँग सोधपुछ गरेर पनि ‘क्लु’ पाउन नसकेको…