Month: October 2020

घरायसी र कृषि कार्यमा खर्च गर्ने बिजुलीको बिल तिरिदिने रौतहटको फतुवा विजयपुर नगरपालिकाको गजबको राम्रो निर्णय

काठमाडौं। जनताप्रति उत्तरदायि स्थानीय सरकारको नमूना रौतहटको फतुवा विजयपुर नगरपालिकाले गरेको छ। नगरपालिकाभित्र रहेका स्थानीयले घरायसी र कृषि कार्यमा खर्च गर्ने बिजुलीको बिल तिरिदिने गजबको राम्रो निर्णय गरेपछि नगरपालिकाको व्यापक…

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका सवै विद्यालयमा पठनपाठन शुरु

काठमाडौं। नेपालको विकट तथा दूर्गम जिल्ला मानिएको हुम्लाको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा नेपालीहरुको महान पर्व दशैंको विदा सकेको लगतै बुधबारदेखि पठनपाठन शुरु भएको छ। कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका…

लामो समयदेखि बन्द नेपाल र चीनको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार खुल्यो

काठमाडौं। नेपाल र चीन वीचको प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका पुनःसञ्चालनमा आएको छ। नेपालीहरुको महान पर्व दशैंको विदा सकेर खुलेकै दिन बुधवारदेखि तातोपानी नाका औपचारिक रुपमा पुनः सञ्‍चालनमा आएको…

नेपालमा प्रसारण भैरहेका विदेशी च्यानलमा क्लिन फिड लागू–दर्जनौ च्यानलको प्रसारण रोकियो

काठमाडौं। गत शनिबारदेखि सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रसारण गर्न नपाउने (क्लिन फिड) नीति कार्यान्वयन शुरुगरेको छ । यससँगै नेपालमा प्रसारण भइरहेका करिब तीन दर्जन विदेशी च्यानल प्रभावित…

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यो बर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं। नेपालको अपोजिसन पार्टी नेपाली कांग्रेसले प्रत्येक बर्ष बडा दशैंको कोजाग्रत पूर्णिमामा गरिदैआएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोनाको महामारीको कारण यो बर्ष नगर्ने भएको छ। नेपाली कांग्रेसले उक्त निर्णय…

मिस टिन नेशनल २०२०सम्पन्न-यो बर्षको मिस टिन नेशनल २०२० निकी कार्की

काठमाडौं। कराओके ईन्टरटेन्मेन्टको नयाँ प्रस्तुति मिस टिन नेशनल २०२०सम्पन्न भएको छ। मानव भएर बाच्न र बचाउन नैतिक शिक्षाको आवश्यकतालाई विशेष जोड दिदै सामाजिक जिम्मेवारी वहन गर्न र गराउने प्रमुख उदेश्य…