Month: May 2021

सुशीला थापाको गर्जन–लकडाउन गर्ने सरकारले राहत दिन जानेन

० लकडाउनको चर्को मार । ० सुशीला थापाको खुशी अभियान । –श्याम स्मृत काठमाडौं। कोरोना महामारीवाट बचाउने नामवाट लकडाउन गरिरहेको सरकारले भोको पेटमा पटुकी बाँधेर चुपचाप बसेका कैयन नेपाली जनतालाई…

मध्यरातमा दोश्रोपल्ट संसद भंग र नयाँ निर्वाचन मितिको घोषणा

काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार दोश्रोपल्ट प्रतिनिधिसभा विघटन गरेकी छन्। राष्ट्रपति भण्डारीले नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति पनि तोकेकी छन्। शुक्रबार मध्यरात…

भोकालाई हामी नेपाली ग्लोबलको निःशुल्क भोजन

काठमाडौं। विगत २१ दिनदेखि काठमाडौं उपत्यकामा जारी लकडाउनले गर्दा धेरैजना भोक भोकै परेको व्यापक गुनासो आउन थालेपछि हामी नेपाली ग्लोबलले भोकालाई निःशुल्क भोजन गराउने मानव सेवा गरेको छ। हामी नेपाली…

इजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यव्दारा इजरायली प्रधानमन्त्री समक्ष विफ्रिङ–नेपाल शान्तिको पक्षधर मुलुक

काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रममका सन्दर्भमा इजराजयलस्थित विभिन्न कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई इजरायली प्रधानमन्त्रीव्दारा बुधवार आकस्मिक विफ्रिङ गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा विदेश मन्त्री गाबी असकेनाजीले विफ्रिङ…

राष्ट्रिय सभा सदस्य पदमा खिमलाल देवकोटाको शानदार जित–रामवहादुर थापा पराजित

काठमाडौं। बागमती प्रदेशवाट रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटाले नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले…

राजमति कुमति बोलको फिमेल भर्सनको गीतको भिडियो चोरी–विरोधपछि चोरी गरेर निर्माण गरेको भिडियो हटाइयो

काठमाडौं। नेपालभाषामा निर्मित बहुचर्चित राजमति कुमति बोलको फिमेल भर्सनको गीतको भिडियोको मौलिक सिर्जना हुबहु चोरी गरेर नयाँ भिडियो निर्माण भएको छ। जसको कारण यसका सर्जक स्रष्टाहरुको बौद्धिक सिर्जनामाथि ठूलो आघात…