Month: August 2021

रवि डंगोलको “का–बेमान” । अव नेपाल टेलिभिजनको काँचको पर्दामा प्रत्येक विहीवार ।। हांसो फोहरामा “का–बेमान” अव महाबेमान ।।।

काठमाडौं। नेपाली हास्य कलाकारिताको इतिहासमा “का–बेमान” थेगोवाट सुपरहिट वनेका ख्यातिप्राप्त अभिनेता रवि डंगोलको बेजोड हांस्य टेलिश्रृंखलाको नाम नै “का–बेमान” राखिएको छ। नेपाल टेलिभिजनको काँचको पर्दामा भाद्र १७ गते विहीवारवाट अव…

इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह । मेरिलेण्ड राज्यमा सृजन ताम्राकार ।। केपी पाठकलाई सम्मान ।।।

भर्जिनियाँ (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा गायक तथा संगीतकार कन्हैया सिंह परियार सर्वसम्मतले चयन भएका छन् । अमेरिका भरी रहेको नेपाली कलाकारहरुको तेश्रो…

डाक्टर डीआर उपाध्यायको थप सात नयाँ विश्व रेकर्ड । अव ५९ वटा विश्व रेकर्ड ।। विश्वको दशौं र एशियाको पहिलो कीर्तिमानी ।।।

काठमाडौं। नेपाली कविता तथा गीत सिर्जना मार्फत एक पछि अर्को गरेर विश्व रेकर्ड राख्दै आएका कीर्तिमानी सर्जक डाक्टर डीआर उपाध्यायले थप नयाँ विश्व रेकर्ड राखेका छन्। यस अघि गिनिज बुक…

अठार बर्ष वा सोभन्दा माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप । परीक्षा प्रवेश पत्रको आधारमा खोप पाइने ।।

काठमाडौं। नेपाल सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी…

अनिता केसी र सनम कुमार बैरागको सत्यानाश । पच्चीस बर्ष पुरानो त्यो इतिहास ।। एक दिनको मञ्चन महिनौको रिहर्सल ।।।

काठमाडौं। द कमाण्डो तथा छहारी जस्तो सुपरहिट फिल्मकी अब्बल दर्जाकी नायिका अनिता केसीको अभिनय यात्रा नाटकवाटै भएको हो। यो हालसम्म अनिता केसीको लुकेको रहस्य नै हो। पच्चीस बर्षअघि विसं.२०५२ साल…

दुःखद खवर । गाईजात्रा सकेकै रातवाट पेट्रोलमा मूल्य बृद्धि ।। खाना पकाउने ग्यासमा पनि भाउ बढ्यो ।।।

काठमाडौं। गाईजात्रा पर्व सकेको सोमवार रातिवाट नेपाली जनताको ढाँड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागु हुने गरी…