1.गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई करिब १ करोड २५ लाख रुपैयाँ बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ ।
स्वास्थ्य सेवा बिभाग टेकुमा शुक्रबार आयोजित बिशेष कार्यक्रममा संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मक्सुद आलमलाई औषधि हस्तान्तरण गरे
2.गैरआवासीय नेपाली संघद्धारा तराईका तीन अञ्चल अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण
3.भारतले नेपालमा लगाएको नाकाबन्दीकोे बिरोधलाई विश्वव्यापी बनाउने र नाकाबन्दी हटाउन दबाव सृजना गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले विभिन्न देशमा प्रदर्शनलाई जारी नै राखेका छन ।
4.नेपालको खेलकुद विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र नेपाल ओलम्पिक कमिटि एनओसीबीच सम्झौता
Presenters: Rajendra Bhatta, Archana Sharma