नेपाल मिडिया सोसाइटीको अध्यक्षमा कामनाका पुष्करलाल श्रेष्ठ निर्वाचित

काठमाडौ। नेपाल मिडिया सोसाइटीको विहीवार संपन्न निर्वाचनबाट अध्यक्षमा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ निर्वाचित बनेका छन्। १५ बर्षअगाडि श्रेष्ठकै अगुवाई तथा अध्यक्षतामा स्थापित सोसाइटीको संपन्न चुनावमा श्रेष्ठले खसेको १८ मतमा १३…

काठमाडौको तापक्रम शुन्य डिग्री–चिसो व्हातै बढ्यो

काठमाडौ। अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष काठमाडौमा चिसो निक्कै बृद्धि भएको छ। केही दिन यता लगातार काठमाडौको तापक्रममा ओरालो लागेको छ। आज विहीवार काठमाडौको तापक्रममा शुन्य डिग्रीमा झरेको छ। विहीवार…

थप चार मन्त्री नियुक्त–मन्त्रीको संख्या ३४ पुग्यो

काठमाडौ। काठमाडौमा जाडोको बृद्धिसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले थप चार मन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका छन्। राप्रपाबाट दीपक वोहरा, नेपाल परिवार दलवाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा…

लोडसेडिङ्ग हटाउने घोषणासंगै फेरि लोडसेडिङ्गमा बृद्धि

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने घोषणा गरेको भोलिपल्टैबाट लोडसेडिङ्गमा थप बृद्धि भएको छ। पुष महिनाको अति चिसो मौसममा नेपाल विद्युत प्राधिकरणले पुष १० गते…

Anup Raj Sharma in TOUGH talk with Dil Bhusan Pathak

दर्शकवृन्द, तराई मधेसमा आन्दोलन भएको झण्डै चार महिना पुग्न लागेको छ । यसबीच राज्य पक्षबाट ५० बढि नागरिक मारिएका छन् । आन्दोलनकारीका तर्फबाट पनि सुरक्षाकर्मी, सर्वसाधारण जिउदै जलाईका छन र…