अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित

काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित बनेकी छन्। प्रथम पाइला राष्ट्रिय मासिकको आयोजनामा आयोजित कार्यक्रममा श्रेष्ठलाई संचारकर्म तथा गायनमा विशेष योगदान दिएवापत…

नेपाल र भारतको असहज र असमझदारीको चाँडै अन्त हुने–नाकाबन्दी खुल्ने संकेत

काठमाडौ। तीन दिने भारतको नीजि भ्रमण पूरा गरेर विहीवार नेपाल फर्केका उपप्रधानमन्त्री तथा परराष्ट्रमंत्री कमल थापाले नेपाल र भारत वीच बढेको असमझदारीको दूरी केही दिनमा नै हट्ने बताएका छन्। नेपाल…

Prof. Surya Subedi in TOUGH talk with Dil Bhusan Pathak

तराई मधेस आन्दोलन र भारतको नाकाबन्दीले जनतालाई गांजिरहंदा र अहिलेको सरकारको उपस्थिति समेत निरीह देखिरहेका बेला आज मैले हाम्रा यी समस्याको सुक्ष्म विश्लेषण र उपचारका बारेमा छलफल गर्न अन्तर्रराष्ट्रिय कानूनका…

भारतको चेन्नइमा भीषण बर्षापछिको बाढीबाट ५६ जनाको मृत्यु

काठमाडौ। भारतको चेन्नइमा आएको भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ। बाढीमा परी सयौं विस्थापित भएका छन्। भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ। बाढीमा परेकाहरुको…