Tag: #Amrit Lama

नेपाल आमाको आँशु पुछ्ने महा अभियानमा लाग्दै आएका अमृत लामाव्दारा नेपालका दुई मेयरको तारिफै तारिफ

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोडेर नेपाल आमाको आँशु पुछ्ने महा अभियानमा लाग्दै आएका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले नेपालका दुई मेयरको दिल खोलेर तारिफ गरेका छन्। नेपालका…

अर्गानिक कृषि उद्यमी जयकला बस्नेतलाई हामी नेपाली ग्लोबलको अन्तरराष्ट्रिय विशेष सम्मान

काठमाडौं। हामी नेपाली ग्लोबलको विशेष अन्तरराष्ट्रिय सम्मानवाट अर्गानिक कृषि उद्यमी जयकला बस्नेत सम्मानित बनेकी छन्। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको…

अमेरिकामा हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन । अमृत लामाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति ।।

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोडेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापित हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन संपन्न भएको छ। अमेरिकाको कनेक्टिक राज्यमा हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय…

हामी नेपाली ग्लोबल बेल्जियमको क्षेत्रिय सम्मेलन । काउन्सिलर गीता लामाव्दारा घोषणा ।। नोभेम्बर १ मा हुने ।।।

काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरले क्षेत्रिय सम्मेलन गर्ने भएको छ। हामी नेपाली ग्लोबलको…

हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन । अमेरिकामा दुई दिन हुने ।। विश्वभरका नेपालीको जमघट ।।।

  काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो आउने नोभेम्बर २४ तारिखका दिनवाट स्थापनाको दुई बर्ष…

नेपालमा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको राहत सहयोग

काठमाडौं। अमेरिकामा रहेका नेपालीहरुलाई गत बर्ष कोरोना कहरमा न्यूयोर्कमा निक्कै सक्रिय रहेका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको यो बर्ष नेपालमा निक्कै सक्रियता बढे्को छ। नेपालमा कोरोना महामारीको दोश्रो…