Tag: #Bada Dashain 2077

आज बडा दशैंको छैटौं दिन–कात्यायिनी भगवतीको पूजाअर्चना

काठमाडौं। आज नेपालीहरुको महान पर्व बडा दशैँको छैटौं दिन । आज देशभरका बिभिन्न शक्तिपिठ तथा घरघरमा कात्यायिनी भगवतीको पूजा अर्चना गरेर मनाउने कार्य भएको छ। नवदुर्गा भवानीका नौवटा स्वरूपहरू मध्ये…

आज बडा दशैंको पाँचौ दिन–नवदुर्गाको पाँचौ रुप स्कन्दमाता भगवतीको पूजाआराधना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंअन्तर्गत नवरथाको आज पाँचौ दिन। हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने कार्य भएको छ। नवदुर्गाको पाँचौ रुप स्कन्दमाता भगवती हो। भगवान स्कन्दकुमार…

बडा दशैंको आज तेश्रो दिन–नवदुर्गाको तेश्रो रुप माता चन्द्रघण्टाको पूजाआजा

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको आज तेस्रोे दिन । आज देवी नवदुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिने कार्य भएको छ। घटस्थापनावाट बडा दशैंको नवरथा शुरु भएपछि माता…

नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजाआजा

काठमाडौं। नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजाआजा भएको छ। घटस्थापना गरेसँगै नवरथा शुरु भएपछि महामाया नवदुर्गाका नौ रुपहरुको पूजाआजा गर्ने क्रममा आज ब्रम्हचारिणी भगवतीको पूजाआजा भएको…

घरघरमा घटस्थापना गरेर बडा दशैं शुभारम्भ–बडा दशैं टीकाको साइत कात्तिक १० गते विहान १०ः१९ बजे उत्तम

काठमाडौं। हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आज शनिवारदेखि शुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज…