Tag: #Corona Vaccine

नेपालमा सवै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिइने

काठमाडौं। नेपालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका पत्रकारहरुसंगको भेटमा मन्त्री पौडेलले कोरोनाका उपचार जस्तै खोप पनि…

खुशीको खवर–बेलायतमा कोरोना विरुद्धको खोप सर्वसाधारणको लागि प्रयोग गर्न स्वीकृति

काठमाडौं। बेलायतले कोरोनाविरुद्धको खोप सर्वसाधारणको लागि प्रयोग गर्न स्वीकृति दिएको छ। अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि बेलायती सरकारले स्वीकृति प्रदान गरेको…

कोरोना विरुद्धको भ्याक्सिन तयार-प्रभावकारिता ७० प्रतिशत-भ्याक्सिन नेपालमा सजिलै भण्डारण गर्न सकिने

काठमाडौं। कोरोनाको महामारीमा कोरोना विरुद्धको भ्याक्सिन तयार हुन थालेको छ। जसको प्रभावकारिता ७० प्रतिशत हुन थालेको पनि दावी गरिएको छ। यो दावी बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको…

नेपालले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन खरिद गर्ने-७० अर्ब रुपैयाँ लाग्ने आकलन

काठमाडौं। कोरोनाको महामारी झेलिरहेको नेपालले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन खरिद गर्ने भएको छ। त्यसका लागि सरकारले ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको…

कोरोनाको महामारी झेलिरहेको नेपालले पनि अव अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न सकिने

काठमाडौं। कोरोनाको महामारी झेलिरहेको नेपालले पनि अव अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि प्रयोग गर्न सकिने भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा…

क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने

काठमाडौं। विश्वको बैभवशाली राष्ट्रमध्येको एक क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ। आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो…