Tag: #Corona Vaccine

बेलायतमा कोरोना विरुद्धको भ्याक्सिन जनावरमा सफल भएसंगै मानिसमा परीक्षण गर्ने तयारी

काठमाडौं। बेलायतमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन जनावरमा सफल भएसँगै मानिसहरुमा पनि यसको प्रयोग गर्ने भएको छ। बीबीसीले जनाएअनुसार, बेलायतले ३०० मानिसहरूलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन लगाइदिने भएको छ। लण्डनको इम्पेरियल…