Tag: #Hami Nepali Global

कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग

काठमाडौं। कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग जारी रहेको छ। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि स्थापित हामी नेपाली ग्लोबलको अगुवाई तथा संयोजकत्वमा…

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलको लकडाउनमा राहत सहयोग

काठमाडौं। कोरोनाको महामारी देखाएर सरकारले काठमाडौं उपत्यका लगायत देशभरका ७० भन्दा बढी जिल्लाहरु लकडाउनमा गरेको छ। सरकारले लकडाउन गरेको पनि दुई हप्ता वितिसकेको छ। कोरोना महामारी नियन्त्रणको नाममा लकडाउन गरेर…

नेपालमा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको राहत सहयोग

काठमाडौं। अमेरिकामा रहेका नेपालीहरुलाई गत बर्ष कोरोना कहरमा न्यूयोर्कमा निक्कै सक्रिय रहेका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको यो बर्ष नेपालमा निक्कै सक्रियता बढे्को छ। नेपालमा कोरोना महामारीको दोश्रो…

कोरोनाको मारमा परेकाहरुलाई हामी नेपाली ग्लोबलको नेपालमा राहत सहयोग

काठमाडौं। कोरोना कहरको महामारीले काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लकडाउन भैरहेको अवस्थामा यसको मारमा परेकाहरुलाई सहयोग वितरण गर्ने कार्य हुन थालेको छ। यस कार्यमा हामी नेपाली ग्लोबलको अग्रता पनि देखिन…

विश्वभरका नेपालीलाई जोड्ने महाअभियानमा लागेका अमृत लामाव्दारा नेपाली बाराक ओबामाको चौतर्फी तारिफ

काठमाडौं। जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा यतिखेर नेपालमा रहेका छन्। अमेरिकावाट केही दिनअघि हामी नेपाली…

हामी नेपाली ग्लोबल मातृभूमि नेपालको समृद्धिका लागि कटिबद्ध भएर लाग्ने

काठमाडौं। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा रहेको हामी नेपाली ग्लोबलले मातृभूमि नेपालको समृद्धिका लागि कटिबद्ध भएर लाग्ने भएको छ। नेपालको विकास र आर्थिक सम्बृद्धिका…