Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 inas uk – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

inas uk

#Entertainment

इनास युकेको विशेष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रम

लण्डन। अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विशेष कलाकार भेटघाट कार्यक्रम संपन्न गरेको छ। आइतवार आयोजित कार्यक्रममा इनास युकेले विेशष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रमको आयोजना गरेको हो। इनास यूकेद्वारा लण्डनको प्लमस्टेडम आयोजित उक्त कार्यक्रममा इनास […]

#Entertainment

इनास युकेमा फेरि पनि विनोद चिपालुको नेतृत्व । दोश्रो इनिङ चिपालुको लागि काम गर्ने थप अवसर ।। इनास युके अझ मजबूत ।।।

लण्डन । अन्तरराष्ट्रिय कलाकार समाज (इनास) युकेको चौथो अधिवेशन संपन्न भएको छ। बेलायतको राजधानी लण्डनमा इनास युकेको चौथो अधिवेशन संपन्न भएको हो। चौथो अधिवेशनले विनोद चिपालुलाई नै सर्वसम्मत अध्यक्ष चुनिएको छ। यसअघिको दुई बर्षको कार्यकालमा विनोद चिपालुले गरेको उल्लेखनिय कार्य […]

#Entertainment

इनास युकेवाट विरामी परेका कलाकार जुँगे भट्टराई र चलचित्र पत्रकार रमेश ग्रहणलाई आर्थिक सहयोग

काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास युके) ले नेपालमा विरामी भएका कलाकार तथा पत्रकारलाई आर्थिक सहयोग गरेको छ। इनास युकेले नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकार तथा ड्रेसमेन जुँगे भट्टराई र अग्रज चलचित्र पत्रकार रमेश ग्रहणलाई आर्थिक सहयोग गरेको हो। दम तथा […]

#Social

बेलायतमा राष्ट्रिय जनगणनाका विषयमा बेलायतवासी नेपालीहरुलाई इनास युकेको सचेतना अभियान

काठमाडौं। बेलायतमा प्रत्येक दश बर्षमा हुने गरेको राष्ट्रिय जनगणनाका विषयमा बेलायतवासी नेपालीहरुलाई जनचेतना अभिबृद्धि गर्ने कार्य व्यापक रुपमा भैरहेको छ। यसक्रममा इनास युकेको आयोजनामा बेलायतको राष्ट्रिय जनगणनाका विषयमा सचेतना अभिबृद्धि गर्ने कार्य भएको छ। इनास युकेका संरक्षक मनिष कुमार श्रेष्ठको […]

#Entertainment

जर्मनमा हुने इनासको आठौं युरोप महादेशीय कार्यक्रमका लागि इनास युकेले अडिसन लिने

लण्डन। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आठौं युरोप महादेशीय कार्यक्रम हुने भएको छ। जसको तयारी तिब्र रुपमा अगाडि बढेको छ। आगामी अप्रील ३ र ४ का दिन जर्मनीको म्युनिखमा युरोपस्तरीय आठौँ नृत्य र पाचौं गायन प्रतियोगिता सहित हुने भएको छ। […]

#Entertainment

इनास युकेको सामाजिक सहयोग

काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा इनास युकेले सामाजिक सहयोग गर्ने कार्य भएको छ। इनास युकेका अध्यक्ष विनोद चिपालु तथा इनास युकेका पूर्वअध्यक्ष एवम् चलचित्र कैदीको–पत्रका निर्देशक सनम कुमार बैरागले उक्त सामाजिक सहयोग गर्ने कार्य भएको हो। […]