Tag: #Lamjung

लमजुङमा अविरल बर्षापछि आएको बाढी र पहिरोमा चारको मृत्यु र तीनजना बेपत्ता

खुदी। पश्चिम नेपालको रमणिय जिल्ला लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ। तीनजना बेपत्ता छन्। प्रहरीले जनाएअनुसार, मृत्यु हुनेमा मर्स्याङङ्दी गाउँपालिका वडा नम्बर–३, खुदी–पल्लोटारीकी…

लमजुङमा मस्र्याङ्दीले दुईजनालाई बगाएर बेपत्ता बनायो

लमजुङ। पश्चिम नेपालको प्रसिद्ध नदी मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा शनिवार दुईजनालाई मस्र्याङ्दीले बगाएको छ। बेसीशहर–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो। बेसीशहर–८…

तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाइयो

बेसीशहर। नेपालीहरुको महान पर्व दशैं सकेपनि तिहारको रमाइलोमा लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता संपन्न भएको छ। परम्परागत लिंगेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको…

लमजुङमा नेकपा एमालेवाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सवै उम्मेदवारको सिफारिस–प्रतिनिधिसभामा जमीन्द्रमान घले, टुका हमाल र राजकुमार विष्ट

लमजुङ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट सबै उम्मेदवारको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ २० उम्मेदवारको नाम…

बेसीशहरमा पाँचौ लमजुङ्ग महोत्सव–स्थानिय संस्कृति र पहिचानको प्रवद्र्धन

बेसीशहर । लमजुङ्गको सुन्दरी नगरी बेसीशहरमा पाँचौ लमजुङ्ग महोत्सव शुरु भएको छ। लमजुङ्ग उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारवाट शुरु भएको महोत्सव पुष ३ गतेसम्म हुने भएको छ। दनाइँफाँटमा औपचारिक रुपमा…