Tag: Nepali Congress

अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठको नेपाली कांग्रेसको खबरदारी प्रदर्शनमा अग्रता

काठमाडौं। विसं.२०४६ सालको जनआन्दोलन देखि २०६२–०६३ सम्मका आन्दोलन लगायत कैयन साना–ठूला आन्दोलनमा फ्रन्टलाइनमा निरन्तर कमाण्डिङ गर्दैआएका अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठको सोमवार नेपाली कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा पनि सहभागिता…

कोरोनाको महामारीमा क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था नगर्ने सरकार विरुद्ध नेपाली कांग्रेसले आन्दोलन गर्ने

काठमाडौं। नेपालको अपोजिसन पार्टी नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड– १९ रोकथाम…

लकडाउनमा कांग्रेसी नेताको छोरा–बुहारीको मास्क लगाएरै गजबको विवाह–न जन्ती न भोजभतेर

काठमाडौं। कोरोनाको कहरका कारण नेपालमा जारी लकडाउनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको छोराको विवाह भएको छ। नेपाल लकडाउनको ३४ औं दिन अर्थात हिजो अक्षय तृतियाको…

कोरोनाको कहरमा जारी दुई अध्यादेश बेमौसमी बाँसुरी भएको काँग्रेसको ठहर

काठमाडौं। राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ मन्त्रिपरिषदको सिफारिसमा तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि विपक्ष दल…

भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी

काठमाडौं। व्यापक प्रतिस्पर्धाको बाबजुद भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।…

ओलीले कालापानी भारतलाई बुझाएको देउवाको गजबको खुलासा

पोखरा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गजबको नयाँ कुराको खुलासा गरेका छन्। कांग्रेस सभापति देउवाले कास्की २ को चुनावी सभामा शनिवार पोखरामा कसेरै प्रधानमन्त्री केपी शर्मा ओलीसंग…