Tag: Nepali Congress

नेपाली कांग्रेसको भावी प्रधानमन्त्री प्रकाशमान सिंहलाई काठमाडौवाट जित्नै पर्ने दबाब

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लगतै बन्ने सरकारमा नेपाली कांग्रेसले प्र्रभावशाली नेता प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ। सोही बमोजिम काठमाडौ क्षेत्र नंबर…

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बसेको मञ्च धादिङ्गमा भत्किएपछि नेता र कार्यकर्ताको भागदौड–महिला नेतृको खुट्टा भाँचियो

काठमाडौ। धादिङ्गको धादिङ्गबेसी स्थित मिलनटोलमा निर्माण हुन लागेको बिपी स्मृति भवनको शिलान्यास पछिको समारोहको मञ्च भत्किएको छ। सोमवार काठमाडौवाट गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वअर्थ मन्त्री रामशरण महत,…

 कांग्रेसी चुनावमा हारेका सवैलाई केन्द्रिय सदस्यमा मनोनयन

काठमाडौ। नेपाली कांग्रेसका नव–निर्वाचित सभापति शेरबहादुर देउवाले पार्टी समिकरण गरेर फुटवाट बचाउन ठूलै कसरत गरेको पाइएको छ। १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्राय चर्चित कांग्रेसी नेताहरुको हार…

मुस्लिम कोटावाट फर्मुल्लाह मन्सुर केन्द्रिय सदस्यमा निर्वाचित–टप टेनमा देउवा प्यानलको अग्रता

काठमाडौ। नेपाली कांग्रेसको नयाँ नेतृत्वको चयनको लागि भएको केन्द्रिय सदस्य पदको चुनावमा मुस्लिम कोटावाट फर्मुल्लाह मन्सुर निर्वाचित बनेका छन्। केन्द्रिय सदस्यहरुको भैरहेको मतगणना नतिजामा फर्मुल्लाह १३ औं महाधिवेशनवाट पहिलो केन्द्रिय…

नेपाली कांग्रेसको १३ औं महाधिवेसन बन्दसत्रमा नीति तथा कार्यक्रम

काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार सम्पन्न भएको छ। नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको बन्दसत्र निर्धारित्…

नेपाली कांग्रेसको कारण व्यवस्थापिका संसद अबरुद्ध

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसको कारण विहीबार संसदको बैठक कार्यसूचीमा नै प्रवेश नगरिकन स्थगन भएको छ। नेपाली कांग्रेस र नेपाल मजदूर किसान पार्टीका सांसदहरुले बेलुका…