Tag: Nepali Congress

चर्को कर लगाउने कम्युनिष्ट सरकारको व्यापक विरोध–नेपालका कम्युनिष्ट बोका र कांग्रेस हात्ति भएको प्रकाशमानको ठहर

काठमाडौ। नेपालमा समृद्धिको नारा सहित चर्को कर लगाएर नेपाली जनतालाई घात–प्रतिघात गरेको आरोप नेपाली कांग्रेसको रहेको छ। थेग्ने नसक्ने चर्को कर लगाएर महंगी बढाएको आरोप पनि कांग्रेसले केपी शर्मा ओली…

सरकार विरुद्ध नेपाली कांग्रेसको आन्दोलन–६५ बर्षमा बृद्ध भत्ता दिने निर्णय खारेजको विरोध

काठमाडौ। नेपाली कांग्रेसले सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ। नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले एक विज्ञप्ती जारी गर्दै सरकारले जनविरोधि काम गरेको भन्दै यही श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा…

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठहर नेपाली कांग्रेस विधिअनुसार चल्न सकेन

काठमाडौ। नेपाली कांग्रेसमा सवैको आशाको केन्द्रको रुपमा देखिएका नेपाली काँग्रेसका नेता तथा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले नेपाली काँग्रेस विधिअनुसार चल्न नसकेको ठहर गरेका छन्। Mr.Prakash…

बर्दिया–१ मा नेकपा एमालेका बरिष्ठ नेता बामदेव गौतमको हार–नेपाली कांग्रेसका सञ्जय गौतमको गजबको जित

काठमाडौ। तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएजस्तै बर्दियामा नेकपा एमालेका बरिष्ठ नेता एवम् उपाध्यक्ष बामदेव गौतमको हार भएको छ। अपत्यारिलो तरिकाले बामदेव गौतम बर्दिया–१ बाट नेपाली…

भारी मतान्तरमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार–एमालेका कृष्णकुमार श्रेष्ठको शानदान जित

काठमाडौ। नेपालको प्रधानमन्त्री बन्ने बारम्बार सपना देख्दैआएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएको छ। नेपाली कांग्रेसको शेरवहादुर देउवा बराबरको हेभिवेट खम्बा नेता पौडेल तनहुँको निर्वाचन क्षेत्र नंबर–१…

काठमाडौ क्षेत्र नंबर १ मा प्रकाशमान सिंहको जित–बीर गणेशमानको त्याग तथा तपस्याको प्रतिक

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। नेता…