Recorded Blood Donar of Nepal]

#Social

मनाङमा रक्तदाता समाजको गठन–रेकर्डेट रक्तदातालाई बक्खुवाट सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाजको मनाङ जिल्ला शाखाको तदर्थ समिति विहीवार मनाङमा गठन भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्यले मनाङको ङावलमा पुगेर उक्त तदर्थ समिति गठन […]

#Social

प्रेमसागर कर्माचार्यको रक्तदानमा १ सय ५५ औं पटकको कीर्तिमान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को कीर्तिमान कायम गरेका छन्। शनिवार आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले १ सय ५५ पल्ट रक्तदान गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर १० स्थित नयाँ बानेश्वर चोकमा आयोजित बृहत रक्तदान […]

#Social

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई मानार्थ विद्यावारिधी सहित सम्मान

धनुषा। नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा बृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको छ। स्थानीय माँ दुधमती युवा क्लब र चिकित्सा प्रयोगशाला बिज्ञान संघ नेपालको संयुक्त आयोजनामा दुधमती चोक,महेन्द्रनगर,धनुषामा बृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको हो। क्षिनेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको […]

#Social

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानमा नयाँ रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा थप रेकर्ड राखेका छन्। शनिवार आयोजित कार्यक्रममा १ सय ५३ औं पल्ट रक्तदान गरेका हुन्। काठमाडौको विशालनगरस्थित विशाल मिलन केन्द्रले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुगेर रक्तदान गरेर कर्माचार्यले नयाँ रेकर्ड कायम […]

#Social

नेपालका रेकर्डेट रक्तदाताको १५२ औं पटकको नयाँ रेकर्ड–प्रेमसागर कर्माचार्यलाई विशेष सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड कायम गरेका छन्। १ सय ५२ औं पटकको रक्तदान गरेर कर्माचार्यले उक्त रेकर्ड कायम गरेका हुन। आइतवार काठमाडौको ज्ञानेश्वर स्थित नारायण चौरमा महिला जागरण समूहव्दारा आयोजित रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ […]

#Social

आपतका देवता प्रेमसागर कर्माचार्यको रक्तदानमा अर्को नयाँ रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले आइतवार आयोजित कार्यक्रममा १ सय ४५ औं रक्तदान कार्य संपन्न गरेका छन्। आपतका देवता उपनाम नै पाएका रक्तदाता कर्माचार्यले काठमाडौको चावहिल स्थित नेपाल रेडक्रस उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेर अर्को नयाँ आयाम […]