• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

राजेश हमालभन्दा महंगा कलाकार नारायण त्रिपाठीको प्रेमचरो देखि ज्वाइँसम्मको व्यापक क्रेज

राजेश हमालभन्दा महंगा कलाकार नारायण त्रिपाठीको प्रेमचरो देखि ज्वाइँसम्मको व्यापक क्रेज

Vetran Comediyen Actor Mr. Narayan Tripathi

0
VIEWS
Vetran Comediyen Actor Mr. Narayan Tripathi
Vetran Comediyen Actor Mr. Narayan Tripathi

काठमाडौ। पचासको दशकका अत्यन्त प्रतिभाशाली चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी त्यो बेला प्रेमचरो नामैले बनेका कलाकार हुन्। यिनै प्रेमचरो उपनामले निक्कै नै चर्चा तथा परिचर्चा पाएका कलाकार त्रिपाठी त्यो बेला हालका महानायक राजेश हमालभन्दा पनि महंगा कलाकारका रुपमा चिनिने गर्दथे।

Vetran Comediyen Actor Narayan Tripathi & His Child with Super Star Hero of Nepal Mr. Rajesh Hamal.
Vetran Comediyen Actor Narayan Tripathi & His Child with Super Star Hero of Nepal Mr. Rajesh Hamal.

लामो भागको टेलिसिरियल ट्वाक्क–टुक्कवाट नेपाली चलचित्रको अभिनय क्षेत्रमा छलाङ्ग मारेका कलाकार त्रिपाठीको अभिनय–कला आम कलाकारका भन्दा पृथक भएको कारणले गर्दा पनि त्यो बेला त्रिपाठीको अत्यन्त डिमाण्ड बढे्को हो। घमण्ड भन्ने कुरा कुन चरीको नाम हो भन्ने पटक्कै थाहा नभएको बताउने प्रेमचरो माया गर्नेहरुका लागि नमूना कलाकार नै मान्ने गर्दथ्यो।

Narayan Tripathi 4

सयौं चलचित्रमा अभिनय गर्न भ्याएका यी कलाकारको त्यो बेलाको व्यस्तता देख्नेहरु अझैपनि कलाकार त्रिपाठीलाई संझ्ने गर्दछ। प्रत्येक बर्षको दशैंमा नेपाल टेलिभिजनले प्रसारण गर्ने गरेको दशैं टेलिसिरियलमा रुखमा कपडा फलाउने ज्वाइँको भूमिकामा अभिनय गरेका ज्वाइँ हिरोको रुपमा सवैले चिनेका त्रिपाठीको त्यो भूमिका अझै जीवन्त रहेको छ।

Narayan Tripathi 2

त्रिपाठीलाई अहिलेको नयाँ पुस्ताले पनि बचपनमा हेर्ने गरेको दशैं सिरियलको त्यो ज्वाइँ कलाकार भनेर चिन्ने गरेका छन्। प्रायले ट्वाक्क–टुक्कका प्रेमचरो नै भनेर बढी चिन्ने गर्दछन्। कलाकारिताको त्यो उर्वरता तथा उच्च–शिखरमा पुगेको बेलामा अमेरिकातिर लागेका कलाकार त्रिपाठीले अमेरिकामा पनि राम्रो स्थान कायम गरेका छन्।

Vetran Comediyen Actor Narayan Tripathi with his Lovely Family.
Vetran Comediyen Actor Narayan Tripathi with his Lovely Family.

अमेरिकाको टेक्सासमा हाल बस्दैआएका कलाकार त्रिपाठी त्यहाँ प्रतिष्ठित लाइफ विताइरहेका छन्। नेपाली कलाकार संघ टेक्सासको संयोजक समेत रहेका कलाकार त्रिपाठी त्यहाँ रहेका नेपाली कलाकारहरुलाई एकजुट बनाउने प्रयासमा रहेका छन्। परदेशमा नेपाली कला–संस्कृतिको प्रचार–प्रसार तथा यसको संवद्र्धन र जगेर्ना गर्नुको अलावा नेपाली समाजको हितको लागि कलाकार त्रिपाठी हाल अत्यन्त क्रियाशील रहेका छन्।

निकट भविष्यमा पहिला जस्तै कुनै न कुनै माध्यमवाट निरन्तर अभिनयमा क्रियाशील भएर लाग्ने प्रतिवद्धता कलाकार त्रिपाठीले व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १३ गते आइतवार ।

Tags: #Narayan Tripathiराजेश हमालभन्दा महंगा कलाकार नारायण त्रिपाठीको प्रेमचरो देखि ज्वाइँसम्मको व्यापक क्रेज
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59702
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.