Sanchita Luitel 2काठमाडौ। बर्ष दिनको अन्तरालमा दुई सन्तानकी आमा बनेकी नायिका संचिता लुइंटेलको सुन्दरतामा कुनै कमी आएको पाइदैन। दुई सन्तानकी आमा बनेयता संचिता अझ बोल्ड देखिएकी छन्। हरविहान मर्निङ्ग वाक तथा जीउ बनाउने कसरत गरेर चाँडै नै जीउलाई सेपमा ल्याइसकेकी एक्सन हिरो निखिल उप्रेती पत्नी संचिता चलचित्र राधा मार्फत कमव्याँक बनेकी छन्।

Sanchita Luitel 1

Sanchita Luitel 5

योगेश घिमिरेको निर्देशनमा चाँडै नै निर्माण हुनगैरहेको चलचित्र राधामा राधाको लिड क्यारेक्टरमा संचिताले अभिनय गर्ने भएकी छन्। संचिताको नायकको भूमिकामा नायक जीवन लुइंटेलले अभिनय गर्ने भएको छ। चलचित्र राधाको छायाँकन इलाम, झापा लगायतका पूर्वीनेपालका रमणिय स्थलमा हुने निर्माण युनिटले बताएको छ।

प्रकाशन मिति–२०७३ साल बैशाख २८ गते मंगलवार ।