jeegishaलन्डन । बेलायतको रंगमञ्चको इतिहासमा समय दृश्य नाटक पछि अत्यन्त चर्चा पाउन सफल पछिल्लो नाटक जीगिषा अर्थात जित्ने इच्छाको फेरि मन्चन हुने भएको छ।

बेलायतमा नै रहेका सागर खत्री तथा तुलक रेग्मीको आयोजनामा यही १२ जुनमा बेलायतको बर्गीहममा मन्चन हुने निश्चित भएको छ।

त्यसको लागि लगभग संपूर्ण तयारी भैसकेको जानकारी नाटक जीगिषाका लेखक तथा निर्देशक सनम कुमार बैरागले बताएका छन्। जसमा ध्रुव दत्त, प्रसुना कंडेल, सुरेश श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहने छन्।

Jeegisha 3

नाटक मन्चन हुने स्थान : Rai Function Hall,83 Nineveh Road,Birmingham,B21 0TE , विस्तृत जानकारीको लागी Tulak regmi 07412044390,Ajay Subedi 07846669079, Krishna Dhakal 07795086674 ,Tej khattri 07581195202,Tika Adhikari 07828 905018 Tek Sahani 07533824868 Suresh Bhandari 07455003042 सम्पर्क गर्न सकिनेछ ।

Jeegisha in UKप्रकाशन मिति–२०७४ साल जेष्ठ २३ गते मंगलवार ।