काठमाडौ। नेपालको एक मात्र पहिलो नेवार प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठसंग नाम मिलेका बहुचर्चित हांस्य सिरियल मेरी बाँस्स्सैका बल्छी ध्रुबे मरिचमान सिंह श्रेष्ठको बल्ल विवाह भएको छ

बल्छी मरिचमान सिंह श्रेष्ठको शुक्रबार काठमाडौमा विवाह भएको हो। गोरखा घर भएका बल्छीले लमजुङकी करुणा खड्कासंग प्रेम विवाह गरेका हुन्।

पेशाले शिक्षिका करुणा खड्कासंग बल्छी मरिचमानको केही समयदेखि प्रेम भएको थियो। काठमाडौमा विवाह गरेको लगतै आफ्नो नवदुलहीलाई मरिचमानले गोरखा घर लगेर भित्राएका छन्।
प्रकाशन मिति–२०७५ साल बैशाख २८ गते शुक्रबार ।