Category: Crime

बाख्राको खोर भत्काउने गायक प्रकाश ओझा फेरि खोरमा

काठमाडौ। बाउले बिहे गर्दिएन पोहोर पनि भत्काई दिउंला बाख्राको खोर लगायतका दर्जनौ दर्जन हिट गीतका चर्चित गायक प्रकाश ओझा फेरि जेल चलान भएका छन्। १५ बर्षअघि सुनसरी जेलमा अठार महिना…

बन्दुकधारीको आक्रमणवाट मेक्सिकोको संगीत समारोहमा पाँचको मृत्यु

काठमाडौ। एक जना बन्दुकधारीले आक्रमण गर्दा मेक्सिकोको भइरहेको संगीत समारोहमा पाँच जना मारिएका छन्। मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ।…

छक्का–पञ्जा पाइरेसी गरेको आरोप खेप्न नसकेर कृष्ण सुवेदीवाट आत्महत्या

काठमाडौ। चलचित्र छक्का–पञ्जा फेसबुकवाटै पाइरेसी भएको घटना व्यापक भाइरल बनेकै दिन उक्त चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवाले आत्महत्या गरेका छन्। नवलपरासीका स्थायी घर भएका कृष्ण सुवेदीले सोही आरोप…

रातो नंबर आतंकको रहस्य

काठमाडौ। यो हप्ता एकाएक अनौठो कुराको अफवाह फैलियो। विशेषत नुवाकोटतिरवाट आएको र नुवाकोटमा धेरैको मोबाइल फोनमा रातो नंबरका फोन आएको भनियो। त्यस्ता फोन रिसिभ गर्नेहरुको ज्यान गएको र ज्यान जान…

दुबईवाट ल्याएको ३३ केजी सुनसहित तीनजना नेपालमा रंगेहात पक्राउ

काठमाडौ। नेपाल सुन तस्करहरुको हब जस्तो बन्न थालेको छ। जति सुन भएपनि खपत हुने नेपालमा सुन तस्करहरुले सुनको व्यापार गर्ने गन्तव्यको रुपमा लिने गरेकोमा नेपाल प्रहरी अत्यन्त चनाखो बनेको फलस्वरुप…

लापरवाहीको पराकाष्ठता–१८ बर्षअघि शल्यक्रियाको क्रममा पेटम छुटेको कैची निकालियो

काठमाडौ। लापरवाहीको पनि हद हुन्छ भन्ने कुरा भियतनाममा केही दिनअघि मात्र प्राप्त प्रमाणले पुष्टि गरेको छ। त्यो पनि शल्यक्रियाको क्रममा चिकित्सकले गंभीर लापरवाहीको कारण १८ बर्षअघि एकजनाको पेटमा छुटेको कैँची…