Category: nature

बाढीका कारण सप्तरी जिल्लाका दुई हजारभन्दा बढी घर डुबानमा

काठमाडौ। शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न गाविसमा करिब दुई हजारभन्दा बढी घर डुबानमा परेको छ। खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलामा आएको बाढीको पानी…

चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण बर्षापछिको बाढीले हजारौ घर बगायो

काठमाडौ। चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ। चीनको सिन्ह्वा समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने आशंका गरेको…

काठमाडौको तीनकुनेमा अत्याधुनिक तथा सुविधासंपन्न शान्ति मण्डला पार्क निर्माण हुने

काठमाडौ। काठमाडौको तीनकुनेमा रहेको ५२ रोपनी खाली जग्गामा अत्याधुनिक तथा सुविधासंपन्न पार्क निर्माण हुने भएको छ। शान्ति मण्डला नाम दिएर निर्माण गरिन लागेको उक्त पार्क निर्माणका लागि १ अर्ब २३…

पूर्वी नेपालको ताप्लेजुङ्गको तमोर नदी थुनिदा तीन बजार जोखिममा

काठमाडौ। पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको सावादिन गाविसमा गएराति गएको पहिरोले त्यहाँको तमोर नदी थुनिएको छ। नदी थुनिएपछि त्यसले धार परिवर्तन गर्दा नदी किनारमा रहेका तीनवटा बजार जोखिममा परेका छन्। नदी…

भोटेकोशीमा आएको भीषण बाढीले थप १५ घर बगायो

काठमाडौ। भोटेकोशी नदीमा आएका भीषण बाढीले शनिवार थप १५ घर बगाएको छ। नेपाल चीन सीमा क्षेत्रको लिपिङ्ग बजारमा रहेका नदी छेउका घर बगाएको प्रहरीले बताएको छ। असार २१ गते भोटेकोशीमा…

नेपालमा बाढीपहिरोको विपदवाट ४७ को मृत्यु–१६ बेपत्ता र १३१ घर पूर्ण क्षतिग्रस्त

काठमाडौ। गत बर्ष २०७२ सालमा विनाशकारी भूकम्पले नेपालमा निक्कै नै समस्या उत्पन्न गरेको थियो। धन–जनको ठूलै क्षति भएको थियो। त्यो आलो घाउसँगै यो बर्षको असारे मनसुनी बर्षाले बाढीपहिरोको प्राकृतिक प्रकोपवाट…