Category: Political

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सवाट अत्यन्त चर्चामा आएकी मोनिका लेवेन्स्की सार्वजनिक

काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सका कारण अत्यन्त चर्चामा आएका मोनिका लेवेन्स्की यौन दुर्व्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा संलग्न बनेकी छन्। क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा…

सरकारवाट माओवादी नहटेपछि देउवावाट अपमान–माओवादी मन्त्रीहरुलाई विनाविभागिय बनायो

काठमाडौ। सरकारवाट बाहिरिने पक्का–पक्की भैसकेको अन्तिम अवस्थामा माओवादी केन्द्रले सरकार नछाडेपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई विनाविभागीय बनाइदिएर अपमान गरेका छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका सबै…

अन्ततःदेउवा सरकारवाट माओवादी केन्द्र फिर्ता नहुने

काठमाडौ। नेपालका देउवा सरकारमा रहेका माओवादी केन्द्रले सरकार छाड्ने अन्तिम निर्णयमा पुग्नैलाग्दा नहटने भएको छ। निर्वाचन आयोग मार्फत मंसीर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव…

देउवा सरकारवाट माओवादी केन्द्र बाहिरिने

काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो ।…